सिनेमा निर्माण नाफा मात्र होइन, जिम्मेवारी पनि हो : महेन्द्र अधिकारी

February 20, 2026 at 08:47 AM

द सिनेमा टाइम्स, काठमाडौं । निर्माता महेन्द्र अधिकारीका लागि ‘कुमारी’को व्यावसायिक असफलता एउटा ठूलो पाठ बनेको छ । उनी यस नतिजालाई लुकाउन चाहँदैनन्, बरु निर्मम समीक्षा गर्न तयार देखिन्छन् । उनी भन्छन्, ‘हरेक व्यवसायको उद्देश्य नाफा कमाउनु नै हुन्छ । तर, सधैँ सोचेजस्तो नतिजा नआउन सक्छ । यस्तो अवस्थामा समस्याको कारण पत्ता लगाएर समाधान गर्नुपर्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...