‘लालिमा’को दोस्रो पोस्टरमा रोशनीको बोल्ड र सशक्त अवतार

February 20, 2026 at 08:55 AM

काठमाडौं – आगामी फागुन २९ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘लालिमा’ले प्रचारप्रसारलाई तीव्रता दिँदै आफ्नो दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। फेथ आस्थाको ब्यानरमा निर्माण भएको यस चलचित्रले शुक्रवार शीर्ष अभिनेत्री रोशनी कार्कीलाई केन्द्रबिन्दुमा राख्दै नयाँ प्रचार सामग्री बजारमा ल्याएको हो। पहिलो पोस्टरबाटै दर्शकमा कौतूहल जगाउन सफल निर्माण पक्षले दोस्रो पोस्टरमार्फत कथाको गहिराइ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...