The post ‘पारस’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित appeared first on Celebrity Nepal.
काठमाडौं । निर्देशक कृषा चौलागाइँको नयाँ फिल्म ‘पारस’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित भएका छन्। निर्माण टिमले केही दिनअघि अभिनेत्री निरुता सिंहलाई अनुबन्ध गरेको थियो भने त्यसको दुई दिनमै एक्सन स्टारका रूपमा परिचित सुशीललाई पनि औपचारिक रूपमा फिल्ममा भित्र्याइएको हो। निर्देशक कृषाले सुशीलसँगको तस्बिर सार्वजनिक गर्दै उनको अनुबन्धको जानकारी दिएकी हुन्। यसअघि नै अभिनेता निखिल उप्रेती […]
The post ‘पारस’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...