कृषाको ‘पारस’मा सुशीलको इन्ट्री

February 20, 2026 at 12:00 PM

काठमाडौं । चदचित्र ‘पारस’मा सुशील श्रेष्ठ अनुबन्ध भएका छन् । निर्माण टिमले बुधबार निरुता सिंहलाई अनुबन्ध गरेको थियो । निर्देशक कृषा चौलागाईंले सुशीलसँगको फोटो सेयर गर्दै पारसमा सुशीलाई अनुबन्ध गरेको जानकारी दिएकी छन् । “प्रतिभाशाली र आकर्षक सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ,” उनले लेखेकी छन् । यसअघि यो चलचित्रमा निखिल उप्रेती नायकका रुपमा अनुबन्ध भइसकेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...