‘जिरो डिग्री’ लिदै सनिशा

February 20, 2026 at 11:59 AM

छायाङ्कनमा निस्कने तयारीमा रहेको चलचित्र ‘जिरो डिग्री’मा मुख्य नायिकाको रूपमा सनिशा भट्टराई अनुबन्धित भएकी छन्। निर्माण पक्षले चलचित्रको मुख्य महिला पात्रको भूमिकाका लागि सनिशालाई चयन गरेको हो। हालै मात्र ‘अरे हो नेता जी’ बोलको व्यङ्ग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको यस चलचित्रमा अब सनिशाको प्रवेशसँगै कलाकारहरूको लाइनअप थप बलियो बनेको छ। रङ्गमञ्च तथा चलचित्रमा सशक्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...