पलका चलचित्र लगातार हिट भएपछि ‘मोहर–२’ निर्माणको घोषणा

February 20, 2026 at 03:51 PM

काठमाडौं । चलचित्र ‘मोहर’को सफलतापछि ‘मोहर–२’ निर्माण हुने भएको छ । निर्माणपक्षले शुक्रबार ‘मोहर–२’ निर्माणको घोषणा गरेको हो । फिल्ममेकर प्राइभेट लिमिटेडले ‘मोहर–२ फिल्मिङ सुन’ भन्दै चलचित्र निर्माणको घोषणा गरेको हो । चलचित्रलाई ओम प्रतीकले निर्देशन गर्नेछन् । लेखन पनि उनकै रहनेछ । साउन २४ गते रिलिज भएको चलचित्र ‘मोहर’ले ५ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...