बोर्ड र जातीय संघसंस्थाबीच सम्झौता

February 21, 2026 at 10:27 PM

काठमाडौं । चलचित्र विकास बोर्डले आदिवासी जनजाति तथा मातृभाषी चलचित्र प्रवर्द्धन समितिको सिफारिशमा फिल्मसँग सम्बन्धित विभिन्न जातीय संघसंस्थासँग सम्झौता गरेको छ । समितिको सिफारिसका आधारमा मातृभाषी तथा आदिवासी जनजाति फिल्मको संरक्षण, संवर्द्धन र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ४१ लाख ९५ हजार रुपैयाँ बजेट स्वीकृत गरिएको बोर्डले जनाएको छ । स्वीकृत बजेटअन्तर्गत निर्देशन तालिम, सिनेमाटोग्राफी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...