नेपाली बक्स अफिस : चार फिल्म दश करोड क्लबमा

February 21, 2026 at 10:53 PM

काठमाडौं । यस वर्ष नेपाली चलचित्र उद्योगले बक्स अफिसमा उल्लेखनीय सफलता हात पारेको छ । चारवटा नेपाली चलचित्रले दश करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्दै व्यावसायिक सफलताको नयाँ अध्याय कोरेका छन् । चलचित्र ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’, ‘परान’ र ‘आबाट आमा’ले उक्त आँकडा पार गरेका हुन् । गत वैशाखमा प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ले ११

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...