पल शाहलाई जन्म दिनको उपहार– ‘आ बाट आमा–२’, सिक्वेल निर्माणको घोषणा

February 22, 2026 at 06:42 AM

काठमाडौं । चलचित्र ‘आ बाट आमा’ बक्सअफिसमा सफल भएपछि यसको सिक्वेल घोषणा गरिएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकार पल शाहको जन्म दिनको अवसर पारेर चलचित्र ‘आ बाट आमा–२’ निर्माणको घोषणा गरेको हो । ‘आ बाट आमा’ बक्सअफिसमा चौथो हप्तामा सफलतापूर्वक चलिरहेको छ । यो चलचित्रले घरेलु बक्सअफिसबाट मात्रै १० करोडभन्दा माथि ग्रसकलेक्सन गरिसकेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...