मेरो प्रिय कृष्ण भन्दै उषा उप्रेतीले दिइन् पल शाहलाई जन्मदिनको शुभकामना

February 22, 2026 at 06:36 AM

काठमाडौं – अभिनेता पल शाहको जन्मदिनको अवसरमा चलचित्र ‘आ बाट आमा’ की नायिका उषा उप्रेतीले भावुक हुँदै शुभकामना सन्देश व्यक्त गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्ट्याटस लेख्दै उनले पललाई ‘मेरो प्रिय कृष्ण’ तथा ‘पल जी’ भनेर सम्बोधन गरेकी छन्। उषाले पलसँगका केही नयाँ तथा पुराना तस्बिरहरू साझा गर्दै उनको सुखी र सफल भविष्यको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...