जनकपुरमा ‘दोस्रो अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ जारी

February 22, 2026 at 08:57 AM

जनकपुर । नेपाली सभ्यता र संस्कृतिलाई विश्वमाझ पुर्याउने उद्देश्यसहित गत वर्षबाट जनकपुरमा आयोजना थालिएको जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सवको दोस्रो संस्करण यतिबेला जारी छ । गत शुक्रबार उद्घाटन भएको ‘दोस्रो जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ संवाद फाउण्डेसनको आयोजनामा यहि सोमबार अर्थात फागुन ११ गतेसम्म चल्नेछ । जनकपुरस्थित मैथिली भवनमा चलिरहेको महोत्सवमा मैथिली, नेपालीसहित विदेशी भाषाका गरि कुल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...