अमेरिकामा ‘तेल भिसा’को अडिसन आह्वान

February 12, 2024 at 11:26 AM
1 min read

फिल्म तेल भिसाको लागि कलाकारहरुको अडिसन आह्वान गरिएको छ । शंकर घिमिरेको निर्देशनमा चैतको दोस्रो हप्ता ((April 1) )देखि अमेरिकाको मेरिल्याण्ड राज्यबाट छायांकनमा जाने यस फिल्ममा मुख्य कलाकारको लाइन अप सकिएता पनि अमेरिका तर्फको सिनका लागि विविध भूमिकामा अडिसन आह्वान गरिएको हो । यो अडिसनमा विभिन्न उमेर समूहका अमेरिकन सहित अफ्रिकन पाकिस्तानी, मेक्सिकन, कोरियन, साउथ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...