‘राम नाम सत्य’ को ‘धागोले बाटेको’ गीतमा रोमान्टिक विराज र सुपुष्पा (भिडियो)

February 22, 2026 at 09:35 AM
1 min read

काठमाडौं- चैतको २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को पहिलो गीत सार्वजनिक गर्दै प्रचार आरम्भ गरिएको छ । ‘धागोले बाटेको’ बोलको गीत सार्वजनिक गर्दै माइकल चन्दको निर्देशनमा बनेको फिल्मको टिमले प्रचार आरम्भ गरेको हो । सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ । रोमान्टिक शैलीको यो गीतमा फिल्मका मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा विराज र सुपुष्पा रोमान्टिक देखिएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...