जीवनभरी पूर्ण कलाकार र व्यक्ति भइरहन पललाई अनस्क्रिन आमा विपनाको शभकामना

February 22, 2026 at 10:54 AM

काठमाडौं– आज फागुन १० गते आइतवार अभिनेता पल शाह आफ्नो जन्मदिन मनाइरहेका छन् । आज पलको सोशल मिडिया अकाउन्ट जन्मदिनको शुभकामनाले भरिएको छ । यहि क्रममा पलकी अनस्क्रिन आमा अर्थात अभिनेत्री विपना थापाले पनि उनलाई शुभकामना दिएकी छिन् । अभिनेत्री थापाले सामाजिक सञ्जालमा ह्यापि बर्थडे सुपरस्टार भनेर जन्मदिनको शुभकामना दिएकी छिन् । कलाकर्मीले अभिनेत्री थापालाई आफ्ना अनस्क्रिन छोरालाई जन्मदिनको दिन के शुभकामना दिन चाहनु हुन्छ ? भनेर जिज्ञासा राखेको छ । अभिनेत्री थापाले अभिनेता पल शाह पूर्ण कलाकार, पूर्ण व्यक्ति, अति नै राम्रोसंग काम गर्ने, साह्रै नै ज्ञानी मानिस भएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...