रगतको हस्ताक्षर: ‘महाराजाधिराज’का लागि को हुन् ती रहस्यमय नायक, जसले गरे यस्तो यस्तो प्रतिज्ञा?

February 22, 2026 at 11:00 AM

काठमाडौं – कुनै पनि आधिकारिक सम्झौता पत्रमा हस्ताक्षर गर्दा वा औँठाछाप लगाउँदा कालो वा निलो मसीको प्रयोग हुनु विश्वव्यापी प्रचलन हो । तर, नेपाली चलचित्र क्षेत्रमा एउटा यस्तो विरलै घटना सार्वजनिक भएको छ, जहाँ एक नायकले चलचित्रको अनुबन्ध पत्रमा मसीले होइन, आफ्नै रगतले औँठाछाप लगाएर प्रतिबद्धता जाहेर गरेका छन् । यो नितान्त फरक दृश्य आगामी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...