काठमाडौं– नयाँ नेपाली फिल्म ‘लालिमा’ को दोस्रो टीजर आइतवार सार्वजनिक भएको छ । तीन हजार यौनकर्मीको अनुभव तथा समस्यामा आधारित रहेर बनाइएको भनिएको यो फिल्मको दोस्रो टीजर शीर्ष अभिनेत्री रोशनी कार्कीमा केन्द्रित छ । करिब एक मिनेट लामो टीजरमा रोशनीसँगै अभिनेत्रीहरु सुष्मा निरौला, उषा रजकका साथमा अभिनेता जीवन भट्टराई जोडिएका छन् । समस्यामा परेकी रोशनीलाई सुष्मा र उषाले साथ दिएको टीजरमा देख्न सकिन्छ । कलाकार शिशिर वाङ्देल तथा सबिन कट्टेललाई पनि टीजरमा अटाएका छन् । यौनकर्मीको चरित्रमा रहेकी रोशनीको काखमा रहेको बच्चा टीजरको मुख्य आकर्षण हो । टीजरको सुरुवातमा यौनकर्मीको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...