कीर्तिमानी डा.उपाध्यायको ‘धागोले बाटेको’ चलचित्र ‘राम नाम सत्य’मा

February 22, 2026 at 10:38 PM

काठमाडौं । चलचित्र ‘राम नाम सत्य’मा समावेश कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिउको छ । आगामी चैत २७ गतेलाई प्रदर्शन मिति लक गरेको चलचित्र ‘राम नाम सत्य’ले सांगीतिक कोसेलीमार्फत आफ्नो औपचारिक प्रचारप्रसार अभियानको थालनी गरेको हो । निर्देशक माइकल चन्दको नेतृत्वमा तयार भएको यस चलचित्रले दर्शकको ध्यान खिच्न पहिलो प्रचार सामग्रीका रूपमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...