चलचित्र ‘लालिमा’: दोस्रो टिजरमा देखियो रोशनीको संघर्ष र संवेदना

February 23, 2026 at 03:36 AM

काठमाडौं – आगामी फागुन २९ गतेलाई प्रदर्शन मिति तय गरेको सामाजिक कथानक चलचित्र ‘लालिमा’ले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिँदै आइतबार दोस्रो टिजर सार्वजनिक गरेको छ। समाजको अँध्यारो पाटोको रूपमा रहेका करिब तीन हजार यौनकर्मीहरूको वास्तविक भोगाइ, पीडा र तीतो अनुभवमा आधारित भई निर्माण गरिएको यस चलचित्रको नयाँ झलकले दर्शकमाझ कौतुहल सिर्जना गरेको छ। सार्वजनिक करिब एक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...