काठमाडौं- सगरमाथा आधार शिविरमा कोरियन ‘ब्ल्याक याक अन्तर्राष्ट्रिय ब्राण्ड’ विज्ञापनको छायाँकन सकिएको छ । नेपाली टोलीको सहयोगमा हिउँद मौसममा पनि छायांकन सफल भएकोमा कोरियन टोलीले खुशी व्यक्त समेत गरेको छ । छायांकन समापनपछि पाँचौं पटक नेपाल आएका विज्ञापनका छायांकार लियो हर्नले फेब्रुअरी सुटिङको लागि उपयुक्त मौसम नभएपनि मौसमले साथ दिएको कारण अविश्वसनीय दृश्यहरू खिच्न पाएको बताए । त्यस्तै उनले नेपालमा सुटिङ गर्न आउनको लागि अरुलाई सुझाव पनि दिए । उनले भने, ‘यो मेरो नेपालमा पाँचौं पटक हो । फेब्रुअरी सुटिङका लागि उपयुक्त मौसम नभएपनि यहाँ हिउँ त्यति धेरै छैन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...