‘मायाको धुन’मा रोमान्टिक श्रद्धा र सुरेश

February 12, 2024 at 01:35 PM

प्रेम दिवसको अवसर पारेर ‘मायाको धुन’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रेमभाव बोकेको गीतमा रानी शाक्य र प्रताप दासको स्वर छ । गीतमा राजेश शाक्यको शब्द रचना तथा एलिस कार्कीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री श्रद्धा क्षेत्री र मोडल सुरेश कोहलीको अभिनय छ । भिडियोमा ओम प्रसाँइको छायांकन तथा सम्पादन छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...