‘लालिमा’को दोस्रो टिजर

February 23, 2026 at 10:45 PM

काठमाडौं । यही फागुन २९ गतेदेखि प्रदर्शनमा आउने मिति तय गरेको चलचित्र ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक गरिएको छ । सार्वजनिक दोस्रो टिजरमा अभिनेत्री रोशनी कार्की केन्द्रमा हुनुहुन्छ । करिब एक मिनेटको टिजरमा रोशनीसहित सुष्मा निरौला, उषा रजक र जीवन भट्टराई देखिनुभएको छ । समस्यामा परेकी रोशनीलाई सुष्मा र उषाले साथ दिएको टिजरमा देख्न सकिन्छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...