काठमाडौं। मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छा मेयाङ्बोले जितेकी छन्। सोमबार अपरान्ह राजधानीको ज्यापु एकेडेमीमा आयोजित कार्यक्रममा शुभेच्छाले ताजसँगै फेसन कलेजमा छात्रवृत्तिलगायत अन्य उपहार प्राप्त गरिन्। हिमालयन मुमिजद्वारा आयोजित कार्यक्रममा फस्ट रनरअपमा सुष्मा कार्की र सेकेण्ड रनरअपमा देवकी कार्की खड्का भइन् । विवाहित महिलाहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता श्रृंखलाको छैटौं संस्करण भएको आयोजकले जनाएको छ। […]
The post शुभेच्छालाई मिसेस नोबेल नेपाल २०२६ को ताज appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...