धनकुटाबाट ‘कार्की साइँला’को छायांकन सुरु

February 24, 2026 at 06:41 AM
1 min read

राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ। निर्माण टिमले मंगलबारबाट धनकुटाबाट फिल्मको छायांकन थालेको हो। छायांकनमा अभिनेता जितु नेपाल,प्रियना आचार्य (मुन्नी),सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतका कलाकारहरु उपस्थित भइसकेका छन्।निर्देशक बस्नेतले एक महिनाको सेड्युलमा फिल्मको छायांकन थालेको बताए। उनका अनुसार फिल्मको छायांकन धनकुटा,बराहक्षेत्र र चतरामा […]

The post धनकुटाबाट ‘कार्की साइँला’को छायांकन सुरु first appeared on The Cinemax Hub.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...