काठमाडौं- राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’ को छायांकन प्रारम्भ भएको छ। निर्माण टिमले मंगलवारबाट धनकुटाबाट फिल्मको छायांकन थालेको हो। छायांकनमा अभिनेता जितु नेपाल,प्रियना आचार्य (मुन्नी),सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतका कलाकारहरु उपस्थित भइसकेका छन्। निर्देशक बस्नेतले एक महिनाको सेड्युलमा फिल्मको छायांकन थालेको बताए। उनका अनुसार फिल्मको छायांकन धनकुटा,बराहक्षेत्र र चतरामा हुनेछ। यो फिल्ममा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना हुने निर्माण पक्षले जानकारी दिएका छन्। यसअघि प्रियनाले ‘झरिपछिको इन्द्रेणी’मा अभिनय गरेकी थिइन्। सक्किगोनी टेलिश्रृंखलाबाट चर्चामा आएकी प्रियना र जितुको पहिलो सहकार्य हो । कर्णबहादुर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...