‘लालिमा’ पात्र निर्वाह गर्न १० यौनकर्मी भेटेँ : नायिका रोश्नी कार्की

February 24, 2026 at 07:45 AM

काठमाडौं । यहि फागुन २९ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘लालिमा’ मा अभिनेत्री रोश्नी कार्कीले शीर्ष भूमिका निर्वाह गरेकी छन्। फिल्ममा उनले यौनकर्मी ‘लालिमा’को चरित्रमा अभिनय गरेकी छन्। पात्र निर्माणका लागि आफूले गरेको तयारीबारे रोश्नीले खुलेर कुरा गरेकी छन्। थिएटर पृष्ठभूमिकी रोश्नीका लागि यो यौनकर्मीको भूमिका पहिलो अनुभव हो। रोश्नीका अनुसार यौनकर्मीहरू प्रायः आफ्नो पेसा गोप्य राख्ने …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...