फागुन १५ गते रिलिज हुने ‘प्रवासी जीवन’को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक

February 24, 2026 at 08:55 AM

द सिनेमा टाइम्स, काठमाडौं । फागुन १५ गते शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘प्रवासी जीवन’को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक गरिएको छ । यो गीतमा गायक प्रमोद खरेलको स्वर र शब्द रचना सौरभ तिम्सिना तथा संगीत नबिन कार्कीले दिएका छन् । सार्वजनिक गीतमा अमृत बिस्वाको सिनेम्याटोग्राफी र सम्पादन राम अधिकारीको छ । प्रवासी जीवनका कथावस्तुमा आधारित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...