अभिनेत्री रोशनी कार्कीले ‘लालिमा’ पात्र निर्वाह गर्न भेटेकी थिइन् १० यौनकर्मी

February 24, 2026 at 09:46 AM

द सिनेमा टाइम्स, काठमाडौं । फागुन २९ बाट प्रदर्शनमा आउने सिनेमा ‘लालिमा’मा अभिनेत्री रोशनी कार्की शीर्ष भूमिकामा निर्वाह गरेकी छन् । सिनेमामा उनी यौनकर्मीको चरित्र ‘लालिमा’ बनेकी छन् । ‘लालिमा’ पात्र निर्माणका लागि रोशनीले आफूले गरेको तयारीबारे खुलेकी छन् । थिएटर पृष्ठभूमिकी रोशनीले पहिलो पटक यौनकर्मीको भूमिका निर्वाह गरेकी हुन् । यौनकर्मीहरु गोप्य रहेर आफ्नो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...