‘लालिमा’ पात्र निर्वाह गर्न रोश्नीले भेटिन् १० यौनकर्मी

February 24, 2026 at 10:35 AM

काठमाडौं । फागुन २९ बाट प्रदर्शनमा आउने चलचित्र ‘लालिमा’मा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा निर्वाह गरेकी छन् । चलचित्रमा उनी यौनकर्मीको चरित्र ‘लालिमा’ बनेकी छन् । ‘लालिमा’ पात्र निर्माणका लागि रोश्नीले आफूले १० यौनकर्मी भेटेको बताएकी छन् । थिएटर पृष्ठभूमिकी रोश्नीले पहिलोपटक यौनकर्मीको भूमिका निर्वाह गरेकी हुन् । तर, पात्र निर्माणका लागि उनलाई यौनकर्मी नै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...