काठमाडौं । फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा नायिका रोशनी कार्की शीर्ष भूमिकामा निर्वाह गरेकी छन् । फिल्ममा उनी यौनकर्मीको चरित्र ‘लालिमा’ बनेकी छन् । ‘लालिमा’ पात्र निर्माणका लागि उनले आफूले गरेको तयारीबारे खुलेकी छन् । थिएटर पृष्ठभूमिकी उनले पहिलो पटक यौनकर्मीको भूमिका निर्वाह गरेकी हुन् । पात्र निर्माणका लागि उनलाई यौनकर्मी नै भेट्न […]
The post लालिमाकी रोशनीः कलाकारको रुपमा यौनकर्मीको आवाज बनेकी छु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...