धनकुटाबाट सुरु भयो ‘कार्की साइँला’को छायाङ्कन

February 24, 2026 at 12:33 PM

काठमाडौं – राजेन्द्र बस्नेतको निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली चलचित्र ‘कार्की साइँला’को छायाङ्कन सुरु भएको छ। निर्माण टोलीले मङ्गलवारदेखि पूर्वी नेपालको सुन्दर सहर धनकुटाबाट क्यामेरा रोल गर्दै फिल्मको सुटिङ थालेको हो। निर्देशक बस्नेतका अनुसार करिब एक महिनाको कार्य तालिका बनाएर सुरु गरिएको यस चलचित्रका दृश्यहरू धनकुटाका साथै सुनसरीको बराह क्षेत्र र चतरा आसपासका रमणीय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...