‘लालिमा’ बन्न जब रोशनी यौनकर्मी भेट्न पुगिन्

February 24, 2026 at 03:12 PM
1 min read

काठमाडौँ-  कोही किन बन्छ यौनकर्मी? बाध्यताले कि रहरले? जबाफ सजिलै छ- बाध्यताले। तर त्यो बाध्यता के हो? किन मान्छेले यो पेसा रोज्छ? र, यो पेसा रोजिसकेपछिको मानसिक अवस्था के हुन्छ भन्ने विषय भोग्ने व्यक्तिबाहेक अरू कसैलाई थाहा हुँदैन। किनभने उनीहरू खुल्न चाहँदैनन्। खुलुन् पनि कसरी? यौनकर्मीलाई छिः छिः, दूरदूर गर्ने समाज जो छ। समाजले उनीहरूका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...