धनकुटामा ‘कार्की साइँला’

February 24, 2026 at 11:00 PM
1 min read

धनकुटा । चलचित्र ‘कार्की साइँला’को छायांकन आरम्भ गरिएको छ । मंगलबार धनकुटाबाट यस चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रका लागि पहिलो सट जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी) ले दिनुभएको छ । यसमा उहाँहरू श्रीमान्-श्रीमतीको भूमिकामा देखिने जनाइएको छ । यो उहाँहरूको पहिलो सहकार्य हो । छायांकनमा जितु र प्रियनासहित सुशील पोखरेल, वीरेन्द्र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...