गायक कमल विके निर्मोहीको निधन

February 25, 2026 at 05:23 AM

काठमाडौं । गायक एवं कलाकार कमल विके ‘निर्मोही’को निधन भएको छ । नेपाली लोक सङ्गीत र सञ्चार क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि समर्पित व्यक्तित्व निर्मोहीको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो । केही समयदेखि मिर्गौलाको समस्या झेल्दै आएका निर्मोहीलाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि भेरी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनको अवस्था […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...