चलचित्र विकास बोर्डमा नेपाली फिल्म सङ्ग्रहालयको औपचारिक सुरुवात, विभिन्न संस्थाले गरे पुराना क्यामेरा-पोस्टर हस्तान्तरण

February 25, 2026 at 06:08 AM
1 min read

काठमाडौँ- चलचित्र विकास बोर्डले नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक सुरुवात गरेको छ। नेपाली फिल्मको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित उक्त सङ्ग्रहालयको सुरुवात गरिएको हो। बोर्डको प्रेक्षालयमा मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सङ्ग्रहालयको उद्घाटन गरे। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वदेशी फिल्म सङ्ग्रहालय स्थापना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...