चलचित्र ‘रमिताको पिरती’विरुद्ध परेको रिटमा भयो सुनुवाइ, के आयो आदेश ?

February 25, 2026 at 07:53 AM

काठमाडौं । चलचित्र ‘रमिताको पिरती’ को प्रदर्शन रोक्न माग गरिएको निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । गत शुक्रबार उच्च अदालत पाटनमा यो चलचित्रले पुरुष समुदायप्रति घृणा फैलाएको दाबी गर्दै अधिवक्ताद्वय सृष्टि भट्ट र लक्ष्मी तामाङले निषेधाज्ञासहित अन्तरिम आदेश जारी गरिपाऊँ भन्दै मुद्दा दायर गरेका थिए । उच्च अदालतले सोमबार यसमाथि दायर मुद्दामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...