फ्लोरमा जीतु र मुन्नीको ‘कार्की साइँला’

February 25, 2026 at 07:56 AM

काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ। निर्माण टिमले मंगलबार धनकुटाबाट फिल्मको छायांकन थालेको हो। छायांकनमा अभिनेता जितु नेपाल,प्रियना आचार्य (मुन्नी),सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतका कलाकारहरु उपस्थित भइसकेका छन्। निर्देशक बस्नेतले एक महिनाको सेड्युलमा फिल्मको छायांकन थालेको बताए। उनका अनुसार फिल्मको छायांकन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...