दोस्रो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट फिचर फिल्म बन्यो ‘ड्रेन्ड बाई ड्रिम्स’

February 25, 2026 at 10:10 AM
1 min read

काठमाडौँ- मिथिलाको ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा दोस्रो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ। गत फागुन ८ गतेदेखि सुरु भएको महोत्सव फागुन ११ गते सकिएको हो। ‘स्टोरिज् बियोन्ड बोर्डसः ह्वेय कल्चर मिट्स सिनेमा’ भन्ने नारासहित सुरु भएको महोत्सवमा ६५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन गरिएको थियो। साथै सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया र फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...