काठमाडौं- स्टार अभिनेता अनमोल केसीको करियरकै सर्वाधिक विजनेस गर्न सफल नेपाली फिल्म ‘जेरी अन टप’ भारतभर प्रदर्शनमा आउने भएको छ । भारतमा रहेका फिल्म प्रेमीहरू तथा नेपाली समुदाय तथा नेपाली भाषी दर्शकलाई लक्षित गर्दै फिल्म फेब्रुअरी २७ यहि शुक्रवारदेखि भारतका विभिन्न शहरहरूमा एकसाथ रिलिज हुन लागेको निर्माण पक्षले बताएको छ । फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिङपोङ, सिलिगुरी र कोलकातासहित नेपाली भाषी दर्शकको उल्लेख्य बसोबास रहेका अन्य विभिन्न ठाउँमा वक्सअफिस रिलिज हुनेछ । फिल्मको लागि भारतका विभिन्न फिल्ममा चेनहरूले अग्रीम वुकिङ खुला गरिसकेका छन् । रिलिजको पूर्वसन्ध्यामा फेब्रुअरी २६ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...