‘प्रेम गीता’को फर्स्ट लुक रिलिज

February 25, 2026 at 11:22 AM

प्रेमकथामा आधारित नयाँ नेपाली चलचित्र ‘प्रेम गीता’को औपचारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहिबार फिल्मको कथावस्तु झल्किने गरिको पोस्टर रिलिज गरेको हो। सार्वजनिक पोस्टरमा मुख्य जोडी जाहान्वी बस्नेत र साजिद खानलाई हरियाली पहाडी परिवेशमा रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरले चलचित्रको प्रेमप्रधान तथा संगीतमय धार स्पष्ट संकेत गरेको छ यस चलचित्रमार्फत साजिद खानलाई नयाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...