काठमाडौं । सगून ज्वेलर्स प्रिजेन्ट्स मिसेज भोग नेपाल सीजन–३ को मंगलवार राति सम्पन्न ग्राण्ड फिनालेमा नौ जना विजेताहरु घोषणा भएका छन् । ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्डमा हाउस अफ फेसन नेपालद्वारा आयोजित फिनालेमा २१ जना विवाहित महिला प्रतिस्पर्धिहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रशिक्षणको क्रमदेखि नै सञ्चालन गरिएको मूल्यांकन प्रकृया, प्रि–जजिङ राउण्ड तथा प्रतिस्पर्धिहरुले प्राप्त गरेको […]
The post मिसेस भोग नेपाल ग्राण्डमा नौजना विजेता appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...