नयाँ स्वरूपमा ‘परालको आगो’ : रहस्य र गम्भीर भावसहित पोस्टर सार्वजनिक

February 26, 2026 at 03:28 AM

काठमाडौं – आगामी वैशाख ११ गतेबाट दर्शकमाझ आउने तयारीमा रहेको नेपाली चलचित्र ‘परालको आगो’को फस्ट लुक सार्वजनिक भएको छ। बिहीबार निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा चलचित्रका मुख्य तीन कलाकारहरू सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई निकै गम्भीर र भावुक मुद्रामा प्रस्तुत गरिएको छ।पोस्टरमा सुहानाको सिउँदोमा सिन्दुर र निधारमा टीका सजिएको भए तापनि उनको अनुहारमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...