काठमाडौं– आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’ को फस्ट लुक्स सार्वजनिक भएको छ । बिहीवार निर्माण टिमले फिल्मको पहिलो पोस्टर रिलिज गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल तथा प्रकाश सपुतलाई देख्न सकिन्छ । तीनै पात्र निकै गम्भीर भाव–भंगिमामा देखिन्छन् । जहाँ सुहानाको सिउँदोमा सिन्दुर अनि निधारमा टीका लगाएकी छन् । तर पनि उनको मन खुशी छैन भन्ने भाव पोस्टरमा झल्किन्छ । यता प्रकाश सपुत घुम ओडेर रसिला आँखा पारेका छन् । प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ । यी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...