काठमाडौं । चौथो बिराट फिल्म एण्ड म्युजीक अवार्ड–०८२ मा ‘सतिदेवी’ ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । त्यसैगरी उत्कृृष्ट अभिनेताको अवार्ड ‘पूर्णबहादुरको सारंगी’ बाट बिजय बरालले जिते भने ‘बोक्सीको घर’ बाट केकी अधिकारी उत्कृष्ट अभिनेत्री घोेषित भइन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको प्रमुख आथित्यता तथा चलचित्र बिकास बोर्ड अध्यक्ष दिनेश डिसी बिशेष […]
The post यी हुन् विराट फिल्म एण्ड म्युजिक अवार्ड विजेता appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...