‘मितज्यू’को फर्स्ट लुक: दयाहाङ र सौगातको शक्ति प्रदर्शन, गम्भीर मुद्रामा तेरिया

February 27, 2026 at 05:14 AM

काठमाडौं – आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘मितज्यू’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रवार सार्वजनिक गरेको पोस्टरले ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध, अहङ्कार र सामाजिक द्वन्द्वको कथावस्तुलाई सङ्केत गर्छ। पोस्टरको केन्द्रमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई कलात्मक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...