शुक्रबारबाट प्रदर्शनमा आयो अमेरिकामा छायांकन गरिएको सिनेमा ‘प्रवासी जीवन’

February 27, 2026 at 07:25 AM

द सिनेमा टाइम्स, काठमाडौं । फागुन १५ गते आज शुक्रबारबाट नयाँ नेपाली सिनेमा ‘प्रवासी जीवन’ प्रदर्शनमा आएको छ । गत बुधबार राजधानीमा आयोजित प्रिमियर शोमा राम्रो प्रतिक्रिया पाएको सिनेमाले नेपाली हलमा अपेक्षाकृत शो भने पाउन सकेको छैन् । देश निर्वाचनको संघारमा रहेकाले सोचे जस्तो प्रचार गर्न नसकिएको निर्माता रवीन आचार्य बताउँछन् । सम्पुर्ण छायांकन अमेरिकामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...