हलमा लाग्यो राजेश हमाल अभिनीत ‘प्रवासी जीवन’ र अंग्रेजी फिल्म ‘स्क्रिम ७’

February 27, 2026 at 07:49 AM
1 min read

काठमाडौँ- शुक्रबार अर्थात् फागुन १५ देखि हलमा नेपाली र अंग्रेजी गरी दुई फिल्म प्रदर्शनमा आएको छ। ‘प्रवासी जीवन’ र अंग्रेजी ‘स्क्रिम ७’। ‘प्रवासी जीवन’ मा अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। फिल्म श्याम क्षेत्री र राम अधिकारीले निर्देशन गरेका छन्। फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...