विवाह बन्धनमा बाँधिइन अभिनेत्री नम्रता सापकोटा

February 27, 2026 at 08:05 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी छन् । बिहीबार काठमाडौंस्थित निजी निवासमा उनले ओजस नाम गरेका युवकसँग लगनगाँठो कसेकी हुन् । उनीहरुको विवाहमा दुई पक्षका सीमित पारिवारिक सदस्यको मात्र उपस्थिति रहेको थियो । विवाहमा नम्रताले लालीगुराँस अंकित परम्परागत पहिरन र शिरमा शिरफूल लगाएकी छन् भने उनका श्रीमान् शेरवानीमा ठाटिएको तस्वीरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...