जेठ १५ गते रिलिज हुने ‘मितज्यू’ पोस्टरः तेरिया पाउँन दयाहाङ र सौगातको पञ्जा लडाइँ

February 27, 2026 at 08:24 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत सोमबार छायांकन सकिएको सिनेमा ‘मितज्यू’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले गत वर्षको माघमा सिनेमाको निर्माण घोषणा गर्दा सार्वजनिक गरेको पेन्टिङ पोस्टरमा आधारित रहेर फर्स्टलुक तयार पारेको हो । सिनेमाका तीन मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई पोस्टरमा देख्न सकिन्छ । दयाहाङ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...