निर्वाचनको सङ्घारमा र्‍याप शैलीको राष्ट्रिय गीत ‘हट्छ औँसीको डार्क’ सार्वजनिक

February 27, 2026 at 12:11 PM

काठमाडौं – देशमा प्रतिनिधिसभा निर्वाचनको माहौल तात्दै गर्दा साङ्गीतिक क्षेत्रबाट पनि सचेतना र राष्ट्रियताको सन्देश दिने क्रम चलिरहेको छ। यसै सन्दर्भमा डा. ओमकृष्ण प्रसाईँको शब्द तथा स्वरमा र्‍याप शैलीको नयाँ राष्ट्रिय गीत ‘हट्छ औँसीको डार्क’ सार्वजनिक भएको छ। गीतको शीर्षक ‘हट्छ औँसीको डार्क’ ले नै यसको गहिरो भाव र सन्देशलाई प्रस्ट पारेको छ। यहाँ ‘औँसीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...