काठमाडौं । नेपालको पहिलो प्रतिष्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन १’ ले अन्तिम चरणका लागि उत्कृष्ट ८ प्रतिष्पर्धी छानिएका छन् । यो शो एभेन्टोज डिजिटलले आयोजना गरेको हो । आयोजकका अनुसार अन्तिम चरणमा स्याङ्जाका लिलबहादुर थापा मगर, धादिङकी रितु कुमाल, धादिङका अमृत जर्घा मगर, दोलखाकी निशा लामा, बाँकेका मानव रावत क्षेत्री, चितवनका […]
The post लोकदोहोरी स्टारको फिनालेमा ८ प्रतिष्पर्धी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...